दुई महिना नबित्दै प्राधिकरणका प्रबन्ध निर्देशक शाक्यले प्रवक्ता फेरे, ढकाललाई दिइयो जिम्मेवारी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले प्रवक्ता फेरेका छन् । २ महिना नबित्दै उनले दोस्रो पटक प्रवक्ता फेरेका हुन् । राजाभाई शिल्पकारलाई प्रवक्ता तोकेको २ महिना नबित्दै राजन ढकाललाई उक्त जिम्मेवारी