Nepal Purbadhar

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

मुख्य समाचार
निसान म्याग्नाइट फेसलिफ्ट नेपालमा सार्वजनिक, ३४ लाख ७५ हजारमै पाइने

निसान म्याग्नाइट फेसलिफ्ट नेपालमा सार्वजनिक, ३४ लाख ७५ हजारमै पाइने

काठमाडौं । निसानको वहुप्रतिक्षित एसयूभी म्याग्नाईट फेसलिफ्ट शुक्रबार लन्च भएको छ । निसानको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले नयाँ म्याग्नाईट लन्च गरेको हो । यो कारको सुरुवाती मूल्य ३४ लाख ७५ हजार रुपैयाँ

ऊर्जा
विद्युत नियमन आयोगको प्राधिकरणलाइ निर्देशन- बक्यौता नतिर्ने उद्योगको लाइन नकाट्नु

विद्युत नियमन आयोगको प्राधिकरणलाइ निर्देशन- बक्यौता नतिर्ने उद्योगको लाइन नकाट्नु

काठमाडौं । विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणलाई पत्र लेख्दै बक्यौता नतिर्ने उद्योगमा लाइन नकाट्न निर्देशन दिएको छ । शुक्रबार आयोगले पत्र लेख्दै यस्तो निर्देशन दिएको हो । विभिन्न दबाबमूलक कार्यहरु गर्दा समेत बक्यौता तिर्न

ऊर्जा
विद्युत नियमन आयोगको किस्ताबन्दी सुविधा दिएर बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन दिने तयारी

विद्युत नियमन आयोगको किस्ताबन्दी सुविधा दिएर बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन दिने तयारी

काठमाडौं । विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणलाइ किस्ताबन्दीको सुविधा दिएर पनि बक्यौता नतिरे लाइन काट्न निर्देशन दिने तयारी गरेको छ । बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्न सहमति माग्दै प्राधिकरणले नियमन आयोगलाई पत्र लेखेको थियो

ऊर्जा
सोलारको परियोजनामा स्थानीय तहको सिफारिस अनिवार्य लिनैपर्ने

सोलारको परियोजनामा स्थानीय तहको सिफारिस अनिवार्य लिनैपर्ने

काठमाडौं । सोलारको परियोजना निर्माण गर्दा अनिवार्य रुपमा स्थानीय तहको सिफारिस लिनुपर्ने भएको छ । विद्युत विकास विभागले कार्यविधीमा ने संशोधन गरेर स्थानीय तहको सिफारिस अनिवार्य गरेको हो ।  ग्रिड कनेक्टेड वैकल्पिक विद्युत विकास सम्बन्धी

ऊर्जा
जगदुल्ला अर्धजलाशय आयोजनाको पिपिएमा हस्ताक्षर, २०८६ मा विद्युत उत्पादनकाे लक्ष्य

जगदुल्ला अर्धजलाशय आयोजनाको पिपिएमा हस्ताक्षर, २०८६ मा विद्युत उत्पादनकाे लक्ष्य

काठमाडौं । कर्णाली प्रदेशको डोल्पामा निर्माण हुन लागेको १०६ मेगावाटको जगदुल्ला अर्धजलाशय जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) सम्पन्न भएको छ । विद्युत नियमन आयोगले गत चैत १९ मा स्वीकृति दिएपछि नेपाल विद्युत प्राधिकरणले आयोजनाको

पदयात्रा
‘मोहरेडाँडा’मा पर्यटक आकर्षण बढ्दो

‘मोहरेडाँडा’मा पर्यटक आकर्षण बढ्दो

बेनी । घना जङ्गलको शीरमा रहेको धुरीबाट दन्तेलहरजस्तै हिमाल देखिन्छन् । समुद्र सतहदेखि तीन हजार तीन सय १३ मिटर उचाइमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ ‘मोहरेडाँडा’ बाट देखिने हिमशृङ्खलाको यो दृष्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ

ऊर्जा
उद्योग बाणिज्य महासंघको पुँजी बजार फोरम सभापतिमा गुरागाईं

उद्योग बाणिज्य महासंघको पुँजी बजार फोरम सभापतिमा गुरागाईं

काठमाडौं । जलविद्युत प्रवर्द्धक शैलेन्द्र गुरागाईं नेपाल उद्योग बाणिज्य महासंघको पुँजी बजार फोरमको सभापतिमा मनोनयन भएका छन् । महासंघले कार्यकारिणीय सदस्य समेत रहेका गुरागाईंलाई पुँजी बजार फोरमको सभापतिमा मनोनयन गरेको हो । महासंघको गत बैशाख

जलस्रोत–खानेपानी सिँचाई
मेलम्चीको पानी प्रशोधन क्षेत्रमै खानेपानीको समस्या

मेलम्चीको पानी प्रशोधन क्षेत्रमै खानेपानीको समस्या

काठमाडौं । मेलम्चीको पानी काठमाडौँ ल्याएर प्रशोधन गरिनेस्थल सुन्दरीजल क्षेत्रमै खानेपानीको समस्या हुन थालेको छ । सुन्दरीजल क्षेत्र खानेपानीको राजधानी बनेपनि यस क्षेत्रकै धारामा पानी आउन छोडेपछि स्थानीयवासी चिन्तित बनेका हुन् । राजधानीमा मेलम्चीको पानी

ऊर्जा
इसुवा खोलाको ५५ प्रतिशत निर्माण सकियो,विद्युत उत्पादन गर्न २ वर्ष लाग्ने

इसुवा खोलाको ५५ प्रतिशत निर्माण सकियो,विद्युत उत्पादन गर्न २ वर्ष लाग्ने

काठमाडौं । संखुवासभामा निर्माणाधीन ९७.२० मेगावाटको इसुवा खोला अर्धजलाशय जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण पूरा भएको छ । केबिएनआर इसुवा पावर कम्पनीले इसुवा खोलामा निर्माण गरिरहेको आयोजनाको आधाभन्दा बढी काम सम्पन्न भएको हो । अहिले

पर्यटन
४ महिनामा ८ हजार पर्यटक मनाङ पुगे   

४ महिनामा ८ हजार पर्यटक मनाङ पुगे   

मनाङ । हिमाली जिल्ला मनाङमा सन् २०२३ को मे ७ तारिखसम्ममा उल्लेख्य पर्यटक भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि मे ७ तारिखसम्म मनाङमा ८ हजार २ सय २० पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण