नागढुंगा-नौबिसे सडक राती ११ बजेदेखि बिहान ३ बजेसम्म आंशिक बन्द रहने
काठमाडौं । त्रिभुवन राजपथ अन्तर्गत पर्ने नागढुंगा-नौबिसे सडक खण्ड सुधारका लागि आशिंक रुपमा बन्द गरिने भएको छ । बैशाख २२ गतेदेखि ३१ गतेसम्म राती ११ बजेदेखि बिहान ३ बजेसम्म सवारीसाधनहरु रोकि निर्माण कार्य गरिने भएको