प्रतिफल अनिश्चितताले सडक पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई आकर्षित गर्न कठिन
काठमाडाैं । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले एक दशक अघि राजधानी काठमाडौंदेखि औद्योगिक सहर हेटौँडा जोड्ने सुरुङसहितको चार लेनको द्रुतमार्ग निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सार्यो । सरकारले ६ जेठ २०७० मा सुरुङ र सडक