प्राधिकरण भन्छ,‘मंसिर ५ गतेभित्र डेडिकेटेड/ट्रंक लाइनकाे बक्यौता नतिरे लाइन काट्छौं, उद्योगी भन्छन्,‘ तिर्ने अवस्था छैन, बरु उद्योग बन्द गर्छौं’
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले पछिल्लो १२ दिनमा ६३ करोड रुपैयाँ बराबरको विद्युत बक्यौता उठ्न बाँकी २६ हजार बढी ग्राहकको लाइन काटेको छ । प्राधिकरणका अनुसार, मुलुकभर विद्युत बक्यौता असुल गर्ने अभियान अन्तर्गत यी ग्राहकको