Nepal Purbadhar

झापामा बालेनको सुरुवाती अग्रता, ओलीलाइ पछि पारे


काठमाडौ । झापा- ५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहले सुरुवाती अग्रता लिएका छन् ।

एमालेका अध्यक्ष केपी ओलीलाइ पछि पार्दै उनले सुरुवाती अग्रता लिएका हुन् ।
पहिलो १४०० मत गन्दा
बालेन शाहले ८१४ मत ल्याएका छन् ।
भने ओलीले ३८४ मत ल्याएका छन् ।

Jhapa 5 first Update

Balen Shah 🔔-814
KP Oli 🌞- 384

Total count: 1400


Read Previous

काठमाडौं–३ मा रोचक प्रतिस्पर्धा: पाण्डे अग्रस्थानमा, घिसिङ पछ्याउँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar