Nepal Purbadhar

सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल

Chadani Dodhara bridge at Mahakali river,Kanchanpur. Photo: Prakash Chandra Timilsena/Nepal Photo Library


काठमाडौ । कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने महाकाली नदीमाथि बनेको पुल नेपालकै लामो झोलुंगे पुल हो।

Chadani Dodhara bridge at Mahakali river,Kanchanpur. Photo: Prakash Chandra Timilsena/Nepal Photo Library

यो पुलले दुई नगरपालिकाका स्थानीयलाई आवतजावतमा सहज त भएको छ नै, पर्यटकलाई पनि आकर्षित गरिरहेको छ ।

Chadani Dodhara bridge at Mahakali river,Kanchanpur. Photo: Prakash Chandra Timilsena/Nepal Photo Library

यो पुल हेर्नकै लागि यहाँ बर्सेनि हजारौं स्थानीय र बाह्य पर्यटक आउने गरेका छन्। दोधारा चाँदनी झोलुँगे पुल कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट करिब ९ किलोमिटरको दुरीमा पर्छ।

यस पुलको लम्बाई १४५२.९६ मिटर, चौडाई १.६ मिटर र लामो स्पान २२५.४० मिटर रहेको छ ।

Chadani Dodhara bridge at Mahakali river,Kanchanpur. Photo: Prakash Chandra Timilsena/Nepal Photo Library

वि.सं २०६० को दशकसम्म महाकाली नदीमा पुल नहुँदा महाकाली नगरपालिकावासी (दोधारा–चाँदनी) ले निकै सास्ती भोग्नुपरेको थियो ।

Chadani Dodhara bridge at Mahakali river,Kanchanpur. Photo: Prakash Chandra Timilsena/Nepal Photo Library

तस्बिरहरु: प्रकाश चन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी


Read Previous

चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौताको पहिलो किस्ता, काटिएको विद्युत लाइन जोडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar