Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

पाटने खोला पुलको ६० प्रतशित निर्माण पूरा, चालू वर्षभित्रै सञ्चालनमा ल्याइने


काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–२ निर्माणाधीन पाटने खोला पुलको ६० प्रतिशत निर्माण सम्पन्न भएको छ । खम्पाचे/गोल्मादेवी इन्जिनियरिङ जेभीले निर्माण गरिरहेको पुलको आधाभन्दा बढी काम सम्पन्न भएको हो ।

चालू आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी पुलको काम तीव्र गतिमा भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयका अनुसार गाउँपालिकाभित्रको आवागमन सहज बनाउन यो पुल निर्माण भइरहेको हो ।

पुल निर्माण हुँदा वडाका बासिन्दा लाभान्वित हुनेछन् । पुल निर्माण गर्न ४ करोड ५८ लाख रुपैयाँमा कार्यालय र खम्पाचे÷गोल्मादेवी इन्जिनियरिङ जेभीबीच ठेक्का सम्झौता भएको थियो ।


Read Previous

परीक्षणपछि कर्णाली पुलबाट यातायात आवागमन सुचारु

Read Next

पर्वतको पैँयूमा १३ सिँचाइ आयोजना अघि बढ्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *