Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने ठेक्का सम्झौता भएको २७ महिनापछि बल्ल राहुघाट सबस्टेसनकाे निर्माण सुरु    तनहुँ जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण पूरा विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो    पुल्चोक-गोन्द्राङ ६ लेन सडकखण्डकाे निर्माण अन्तिम चरणमा   

पाटने खोला पुलको ६० प्रतशित निर्माण पूरा, चालू वर्षभित्रै सञ्चालनमा ल्याइने


काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–२ निर्माणाधीन पाटने खोला पुलको ६० प्रतिशत निर्माण सम्पन्न भएको छ । खम्पाचे/गोल्मादेवी इन्जिनियरिङ जेभीले निर्माण गरिरहेको पुलको आधाभन्दा बढी काम सम्पन्न भएको हो ।

चालू आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी पुलको काम तीव्र गतिमा भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयका अनुसार गाउँपालिकाभित्रको आवागमन सहज बनाउन यो पुल निर्माण भइरहेको हो ।

पुल निर्माण हुँदा वडाका बासिन्दा लाभान्वित हुनेछन् । पुल निर्माण गर्न ४ करोड ५८ लाख रुपैयाँमा कार्यालय र खम्पाचे÷गोल्मादेवी इन्जिनियरिङ जेभीबीच ठेक्का सम्झौता भएको थियो ।


Read Previous

परीक्षणपछि कर्णाली पुलबाट यातायात आवागमन सुचारु

Read Next

पर्वतको पैँयूमा १३ सिँचाइ आयोजना अघि बढ्दै

Leave a Reply

Your email address will not be published.