काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मूल्यमा परेको चाप र शोधान्तर घाटालाई नीतिको केन्द्रमा राखेको छ ।
मौद्रिक नीतिले पुर्नउत्पादनको लागि लगानीलाई प्राथमिकता दिएको छ । मूल्य र वाह्य क्षेत्रलाई स्थायित्व दिने प्रयास गरेको छ । चालु आबको बजेटले ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र मुद्रा स्फिर्तिलाई ७ प्रतिशतमा कायम राख्ने लक्ष्य निर्धारण गरेको थियो ।
मौद्रिक नीतिले बजेटले राखेको यस लक्ष्यलाई कायम राख्न सहयोग गर्ने गर्भनर महाप्रसाद अधिकरीले बताए ।
चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति ः Monetory_policy_2079-080 (1)
Tags: #मौद्रिक नीति