काठमाडौं । सरकारले मासिक १० करोड रुपैयाँ बढीको विद्युत खपत गर्ने उद्योगलाई छुट दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फट १० करोड रुपैयाँ माथिको विद्युत खपत गर्ने उद्योगहरूलाई विद्युत महसुलमा छुट दिने घोषणा गरेका हुन् ।
उनले यस्ता उद्योगले विद्युत महसुलमा १५ प्रतिशत छुट पाउने घोषणा गरे ।