काठमाडाैं । देशकाे दाेस्राे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थल साेमबारदेखि व्यवसायिक रूपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेसँगै विमान स्थल सञ्चालनमा आएकाे हाे । उद्घाटनकाे दिन बिहान २ वटा जहाज विमान स्थलमा अवतरण गरेका छन् । उद्घाटन समाराेह र विमान स्थलमा अवतरित विमान फाेटाेमा हेराैं ।