काठमाडौ । नेपाली कांग्रेशका प्रदीप पौडेल, नेकपा एमालेका ईश्वर पोखरेल, राप्रपाका कमल थापा, उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङ जस्ता चर्चित उम्मेदवारहरूलाई हराएर सस्मित पोखरेल काठमाडौं-५ मा सस्मित पोखरेल ३० हजार ७३७ मतसहित विजयी भएका छन् । हतस्बिर : नेपाल फोटो लाइब्रेरी