Nepal Purbadhar

रास्वपा सभापति रवि लामिछानेले गरेर मतदान, ढोगे मतपेटिका


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेका छन् ।

काठमाडौं-३ को खानेपानी लिमिटेडको महाकालचौरबाटमा पुगेर मतदान गरेका हुन् ।

उनी चितवन-२ बाट प्रत्यक्ष उम्मेदवार हुन् । चितवनबाट प्रत्यक्ष उम्मेदवार बनेका लामिछानेले आफ्ना लागि भने मत दिन पाउने छैनन् । उनले मतदानपछि ब्यालेट बक्सलाई ढोगेका छन् ।


Read Previous

पर्सा–२ का उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद सामग्री बरामद

Read Next

कुलमान घिसिङले गरे मतदान, भने-जनताको विश्वासले जित्छौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar