
काठमाडौ । पुर्वमन्त्री कुलमान घिसिङले काठमाडौ-३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
घिसिङले आफू बसोबास गर्दै आएको निर्वाचन क्षेत्रबाट चुनाव लड्न लागेका हुन् । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुदा घिसिङले लोडसेडिङ हटाएर वाहावाही पाएका थिए ।

जेनजी बिद्रोहपछि बनेको सरकारमा उर्जा, भौतिक पुर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी नेपाल उज्यालो पार्टीका अध्यक्ष हुन।

उनी सग रास्वपाका नेता राजु पाण्डेले प्रस्तिपर्धा गर्ने छन् ।










