Nepal Purbadhar

देउवा दम्पति उपचारका लागि सिंगापुरतिर लागे


काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारको लागि सिंगापुर प्रस्थान गर्न लागेका छन् । उनीसँगै पत्नी आरजु राणा देउवा पनि सिंगापुर प्रस्थान गर्न्दै छिन् ।

भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवा दम्पती उपचारको लागि अहिले राती ११ बजेको विमानमा सिंगापुर जानलागेका हुन् ।

तस्बिरहरू ः नेपाल फोटो लाइब्रेरी


Read Previous

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा भाग लिन मन्त्री कुलमान घिसिङ भारत प्रस्थान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar