Nepal Purbadhar

जेनजी आन्दोलनपछि फेरि सुरू भयो पासपोर्ट बनाउने काम


काठमाडौं । जेन्जी आन्दोलनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौमा पासपोर्ट बनाउने प्रक्रिया आजबाट पुनः सुरु भएको छ । दुई सिफ्टमा काम सुरू भएको हो ।

राहदानी आवेदनका लागि अनलाइन स्लट बुकिङको समय हरेक दिन साँझ ५ बजे खुल्ने जानकारी गराइएको छ। सीमित आवेदन स्टेसन र सेवाग्राहीको बाक्लो भीड भएकाले काठमाडौं प्रशासनले सबै सेवाग्राहीलाई आवेदन फारममा उल्लेख भएको समयमा मात्र उपस्थित भई सहयोग गर्न अनुरोध गरेको छ।

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी


Read Previous

जलविद्युत आयोजनाको विद्युत् खरिदको प्रतिस्पर्धी दर तय गरौं : मन्त्री कुलमान घिसिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar