Nepal Purbadhar

असन-इन्द्रचोकमा तिहार बजारको चहलपहल


काठमाडौं । तिहार आउन एक हप्ता अगाडि नै काठमाडौंको असन र इन्द्रचोक क्षेत्रमा तिहार बजार सुरु भएको छ। बजारमा अहिले दियो, माला, फूल, लखेटी बत्ती, रङ्गीबिरङ्गी सामग्रीदेखि लिएर मिठाई र पूजा सामग्रीसम्मको चहलपहल देख्न सकिन्छ।

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी


Read Previous

आजबाट सुरु भयो एमएडब्लु वृद्धिको एक्सचेन्ज मेला,पहिलो दिनग्राहकको उत्साहकजनक सहभागिता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar