Nepal Purbadhar

१११ अंकले बढ्यो नेप्से, कति भयो कारोबार?


काठमाडौं । आइतबार सेयर बजारमा ४.४४ प्रतिशतको बृद्धि भएको छ ।

१११ अंकले बढ्दै नेप्से परिसूचक २६२३ अंकमा पुगेर कारोबार बन्द भएको छ ।

यसअघि कारोबार दिनमा सेयर बजारमा ६ प्रतिशतले कमि आएको थियो । बजारमा आएको गिरावटसँगै नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएकोमा आइतबार भने १११ अंकले बजारमा बृद्धि भएको छ ।

आइतबार कुल ९ अर्ब १७ करोड रूपैयाँको कारोबार भएको छ । कुल २२४ वटा कम्पनीको बजार मूल्य बढ्दा २८ वटा कम्पनीको भने घटेको छ ।


Read Previous

पालमुनि यसरी हुँदैछ सर्वोच्चमा बहस

Read Next

हितेन्द्र शाक्यको कुलमानलाई बिफ्रिङ: मलाई अप्ठ्यारो छैन्, तपाईलाइ सफल बनाउन काम गर्छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar