
काठमाडौं । काठमाडौंको कालिमाटी चोकमा मंगलबार दिउँसो प्रहरीले चलाएको गोली लागेर दुई प्रदर्शनकारीको ज्यान गएको छ।
जेनजी युवाहरूले आयोजना गरेको विरोध कार्यक्रमलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग झडप भएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार दिउँसो करिब २ बजे भएको घटनामा दुई युवालाई टाउकोमा गोली लागेको थियो।
Facebook Comments