काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा आगजनी भएको छ ।सरकारले जेनजी पुस्ताको प्रदर्शनमाथि सोमबार गरेको दमनका विरुद्धमा मंगलबार सडकमा उत्रिएका प्रदर्शनकारीले ओलीको घरमा आगजनी गरेका हुन् ।