
काठमाडौं । भष्टाचार तथा सामाजिक सञ्जाल प्रतिबन्धको विरुद्धमा जेनजी पुस्ता सडकमा उत्रिएका छन् ।

सरकारले सामाजिक सञ्जालमाथि गरेको प्रतिबन्ध र भष्टाचारको विरुद्धमा विरोध जनाउँदै जेनजी पुस्ताले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

उनीहरुले सरकारको जवाफदेहिताको माग गर्दै विभिन्न नारासहित आन्दोलन गरिरहेका छन् ।






तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
Facebook Comments