Nepal Purbadhar

विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारी आन्दोलित


काठमाडौं । नेपाल बिद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिले २ वर्ष अघिको निर्णय पालना गर्न माग गर्दै केन्द्रिय कार्यालयमा धर्ना दिएको छ । धर्नासँगै उनीहरूले हातमा विरोध स्वरूप कालो पट्टी बाँधेका छन् ।

विद्युत प्राधिकरण संचालक समितिको २०८० साउन ३१ गतेको बैठकबाट ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्ति दिने निर्णय भईसकेको र समय समयमा पालना गर्ने सम्झौता हुंदा पनि कार्यान्वयन नभएको आन्दोलनकारीहरुको भनाइ छ।


Read Previous

मधेश प्रदेशमा पानीको हाहाकार, ट्याङकरद्वारा वितरण गरिएको पानीको भरमा दैनिकी

Read Next

सरकारी अस्पतालका जग्गा अतिक्रमण रोक्न स्वास्थ्य मन्त्री पौडेलको सक्रियता

Nepal Purbadhar