Nepal Purbadhar

संसदीय समितिद्वारा त्रिवि क्रिकेट मैदानको अनुगमन


काठमाडौं । संघीय संसद् अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको अवलोकन र अनुगमन गरेको छ।

त्यहाँ अहिले मैदान स्तरोन्नतिसहित प्यारापिट, फ्लडलाइट जडानको काम भइरहेको छ । समयमै काम नसकेपछि अहिले निर्माण कम्पनीलाई हर्जाना तिराएर काम भइरहेको छ । 


दोस्रो संस्करणको नेपाल प्रिमियर लिग फ्लडलाइटमा ओपन प्यारापिटसहित आयोजना गर्ने क्यानको तयारी छ ।


Read Previous

चौधरी ग्रुपको सिजि ब्रुअरीले ९ महिनामा गर्‍यो २ अर्ब २१ करोडको व्यापार

Read Next

विद्युत आपूर्तिमा समस्यापछि फिल्डमा हितेन्द्र, चितवन हुँदै जनकपुरसम्म पुग्ने तयारी 

Nepal Purbadhar