काठमाडौं । सरकारले नदी प्रवाही आयोजनाको टेक एण्ड पे मा विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले टेक अर पे मा पीपीए गर्दै आएको थियो ।