Nepal Purbadhar

वायु प्रदुषण घटेपछि सफा देखियो काठमाडौं, देखिन थाल्यो हिमाल


बाट टाढाको हिमश्रृंखलाको केही धमिलो दृश्य देखिन थालेको छ। सहरको वायू गुणवत्ता सूचकांक (AQI) करिब ८५ मा झरेको छ, जसले अघिल्ला केही हप्ताको तुलनामा हावा केही सफा भएको संकेत गर्छ। हिमालहरू अझै स्पष्ट देखिएका छैनन्, तर तुहिएको धुवाँ र धुलो कम हुँदा जनताले टाढाबाटै भए पनि हिमालको झल्को पाउन थालेका छन्। 

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी


Read Previous

सुनको मूल्य लगातार बढेपनि सुन पसल भिडभाड बढ्यो (तस्बिर समाचार)

Read Next

१०६ मेगावाटको जगदुल्ला हाइड्रोको ठेक्का यी दुईमध्ये एक कम्पनीले पाउने पक्का