Nepal Purbadhar

एकाबिहानै नेपालमा भुकम्पको ठूलो धक्का, क्षतिको विवरण आउन बाँकी


काठमाडौं । एकाबिहानै नेपालमा भुकम्पको ठूलो धक्का गएको छ । भुकम्प गएसँगै मानिसहरु सडकमा निस्किएका थिए ।

नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।

 

 


Read Previous

कुलमानलाई ऊर्जा मन्त्रालयले सोध्यो स्पष्टीकरण,जसरी पनि हटाउने योजनामा मन्त्री खड्का

Read Next

सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान