Nepal Purbadhar

सुनकाेसी-मरिन डाइभर्सन आयोजनाकाे सुरुङ खन्ने कार्य शुभारम्भ (फाेटाे फिचर)


काठमाडाैं । सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ शुक्रबारबाट खन्न सुरु गरिएकाे छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको नेतृत्वमा मन्त्रालयका सचिव सागरकुमार राई, सहसचिव बाबुराम भण्डारी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, उप–महानिर्देशक रुकमाङगत खनालसहितको टोलीले आयोजना स्थल पुगी सुरुङ खन्ने कार्य शुभारम्भकाे अनुगमन तथा निरीक्षण गरेको छ ।

 


Read Previous

सुनकोसी-मरिन डाइभर्सन आयोजनाको सुरुङ टिबीएमबाट खन्न सुरु

Read Next

पहिराेले अवरुद्ध मालढुङ्गा-बेनी सडक खण्ड ४ दिनपछि खुल्याे