तीन वर्षका लागि ५९ खर्ब बजेट आवश्यक, प्रति व्यक्ति आय १९०५ डलर पुग्ने (आगामी वर्षको सबै कार्यक्रमसहित विस्तृतमा)
काठमाडौ । राष्ट्रिय योजना आयोगले आगामी तीन वर्षको लागि ५९ खर्ब १६ अर्ब ८३ करोड बजेट आवश्यक रहेको अनुमान सार्वजनिक गरेको छ । आर्थिक बर्ष २०७९/०८० देखि २०८१/०८२ सम्मको मध्यकालीन खर्च संरचनामा प्रतिवेदनमार्फत आयोगले सो