वैकल्पिक ऊर्जाकाे स्राेतबाट ८५ मेगावाट विद्युत उत्पादन,मन्त्री बस्नेत भन्छन्,‘नवीकरणीय ऊर्जा विधेयक एक महिनाभित्र संसदमा पेस गर्छौं’
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अबकाे १ महिनाभित्र नवीकरणीय ऊर्जासम्बन्धी विधेयक संघीय संसदमा पेश गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २७औं वार्षिकोत्सवका अवसरमा आयाेजित कार्यक्रमलाई