निजी क्षेत्रले १ वर्षमा ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप्याे
काठमाडौं । २०७९ साल सकिन लाग्दा यो वर्ष निजी लगानीमा निर्माण भएका विद्युत आयोजनाको करिब ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । यो अवधिमा निजी लगानीको अहिलेसम्मकै ठूलो ८६ मेगावाटको सोलुखोला (दूधकोसी) सहित