१५ बुँदे संकल्प पत्र घोषणा गर्दै सकियो एकिकृत यातायातसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन
काठमाडौं । दीगो गतिशीलताको लागि एकिकृत यातायातसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन १५ बुँदे संकल्प पत्र घोषणा गर्दै शनिवार सम्पन्न भएको छ । सम्मेलनले सबै प्रकारका यातायातका माध्यमहरुलाई एकिकृत गर्नुपर्नेमा जोड दिएको छ । सार्वजनिक यातायातको साथै