Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Tag: #हुम्ला

पुल
खार्पुदोभान र दोजाम कर्णाली नदीमा पुल नबन्दा सिमकाेट राष्ट्रिय सडक सञ्जालसँग जाेडिन सकेन

खार्पुदोभान र दोजाम कर्णाली नदीमा पुल नबन्दा सिमकाेट राष्ट्रिय सडक सञ्जालसँग जाेडिन सकेन

सिमकोट। हुम्ला  जिल्लाको खार्पुनाथ गाउँपालिका–५ खार्पुदोभान र दोजाम कर्णाली नदीमा बेलिब्रिज (पुल) नबन्दा जिल्ला सदरमुकाम सिमकोट हालसम्म राष्ट्रिय सडक सञ्जालसँग पूर्ण रूपमा जोडिन सकेको छैन । कर्णाली करिडोरअन्तर्गत सडक निर्माण सम्पन्न भए पनि खार्पुनाथ गाउँपालिकास्थित

ऊर्जा
दैनिक ११ घण्टा विद्युत कटौतीले एसइई दिने विद्यार्थी मर्कामा   

दैनिक ११ घण्टा विद्युत कटौतीले एसइई दिने विद्यार्थी मर्कामा   

सिमकोट। हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टाभन्दा बढी विद्युत् कटौती हुँदा एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन् । एसइईको परीक्षा नजिकिँदै गएको अवस्थामा विद्युत् भार कटौतीले उनीहरू मारमा परेका हुन् । साँझको समयमा पढ्न

भौतिक पूर्वाधार
हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न मन्त्री ज्वालाको पहल, सेना र सडक विभागका उच्च अधिकारीसँग छलफल

हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न मन्त्री ज्वालाको पहल, सेना र सडक विभागका उच्च अधिकारीसँग छलफल

काठमाडौं । हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेटमा एउटा योजना छुट्दैन–हुम्ला सदरमुकाम सिमिकोटमा सडक पुरयाउने । तर वर्षको अन्तिम महिनामा आइपुग्दा सरकारको योजना कागजमा मात्र सिमित हुने गरेको छ । सिमिकोटलाई राष्ट्रिय सडक

ऊर्जा
मुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति

मुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले मुगु र हुम्ला जिल्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत आपूर्ति गरेकाे छ । गत असोज अन्तिम सातामा आएको अवीरल वर्षाका कारण साना जलविद्युतगृहमा ठूलो क्षति पुगेपछि अवरुद्ध विद्युत सेवा

ऊर्जा
विद्युत आपूर्ति अनियमितताले हुम्ला अस्पतालमा उपचार गर्न टर्च लाइट बाल्नुपर्ने बाध्यता   

विद्युत आपूर्ति अनियमितताले हुम्ला अस्पतालमा उपचार गर्न टर्च लाइट बाल्नुपर्ने बाध्यता   

सिमकोट। विद्युत आपूर्ति अनियमित हुँदा जिल्ला अस्पताल हुम्लामा रातको समयमा सल्यक्रिया तथा प्रसूति गराउन टर्च लाइट बाल्नुपर्ने बाध्यता रहँदै आएकाे छ । भाैगाेलिकरूपमा दुर्गम याे हिमाली जिल्लामा एक मात्रै अस्पताल भए पनि विद्युत नियमित नहुँदा