संघीय संरचनाअनुसार सडकको वर्गीकरण गर्न समिति गठन, स्मार्ट लाइसेन्सलाई १० वर्षमा नविकरण गर्ने व्यवस्था
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संघीय संरचनाअनुसार सडकको वर्गीकरण गर्न समिति गठन गरेको छ । संघ, प्रदेश र स्थानीय तहको सडक छुट्याउने आधारहरु तयार गर्नको लागि समितिले काम गर्नेछ । मन्त्रालयका सहसचिव अर्जुनजंग