कात्तिक १८ र १९ गते  ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ हुने

काठमाडाैं । आगामी कात्तिक १८ र १९ गते राजधानीमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीले स्टार्टअप एण्ड आइडिया फेस्ट आयोजना गर्न लागेकाे हाे । फेस्टमा १ सय भन्दा बढी