काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने, स्टल बुकिङ खुला

काठमाडाैं । यसवर्ष नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आगामी चैत्र २ देखि ६ गतेसम्म काठमाडौमा आयोजना हुने भएको छ ।  कोरोना महामारिका कारण महासंघले हरेक वर्ष आयोजना गर्दै आएको अन्तराष्टिय व्यापार मेला गएको दुई वर्ष आयोजना