विद्युत प्राधिकरणले आफैँ हटाउन थाल्यो पोलमा झुन्डिएका अव्यवस्थित तार
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अटेर गर्ने सेवा प्रदायकको विद्युतीय पोलमा झुन्डिएको अव्यवस्थित तार तथा उपकरण आफैँ हटाउन सुरु गरेको हो । प्राधिकरणले पटक–पटक सूचना जारी गरी आग्रह गर्दा समेत अटेर गरेपछि सोमबारबाट सहर नै