देशभर ३० सुरुङमार्ग निर्माणकाे चर्चा, कुन सुरुङको अवस्था कस्तो ?
काठमाडौं । सरकारको नीति तथा निर्देशक सिद्धान्तमा मात्र होइन, बजेट र कार्यक्रममा पनि सुरुङ निर्माणका योजना बाक्लै गरी पर्ने थालेका छन् । हरेक वर्षजसो अघिल्लो वर्षको भन्दा सुरुङ निर्माणका योजनाको संख्यामा वृद्धि हुदै गएको छ