सुपर मादी आयोजनाको विद्युत प्रसारण प्रणालीमा थप
काठमाडौं । कास्कीको मादीमा निर्माण सम्पन्न ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सुपर मादी हाइड्रोपावर कम्पनीले मादी गाउँपालिकामा निर्माण गरेको आयोजना शनिबार (चैत ११ गते) बाट सञ्चालनमा आएको हो