सुपर दोर्दी ‘ख’को संरचनामा पानी भरेर परीक्षण, विद्युत उत्पादन गर्न थप डेढ महिना लाग्ने
काठमाडौं । ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको संरचनामा पानी भरेर परीक्षण सुरु गरिएको छ । लमजुङको दोर्दी खोलामा निर्माण पूरा भएको आयोजनाको सिभिल संरचनाको अवस्था ठिक भए/नभएको हेर्न पानी भरेर परीक्षण थालिएको हो