सिर्सिया भन्सारद्वारा लक्ष्यको ६७ प्रतिशत राजस्व संकलन
काठमाडौं । मुलुकको तेस्रो ठूलो भन्सार पर्साको वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७९/८० को छ महिनामा लक्ष्यको ६७ प्रतिशत राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा ३२ अर्ब तीन