सौर्य विद्युतकाे सीमा बढाउन प्राधिकरणले गरेको निर्णयको सोपानद्वारा स्वागत
काठमाडौं । सौर्य ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (सोपान) ले राष्ट्रिय प्रसारण प्रणालीमा सौर्य विद्युत आयोजनाको हिस्सा १० प्रतिशत पुर्याउन विद्युत खरिद सम्झौता (पिपिए) खुलाउने निर्णयको स्वागत गरेको छ । सोपानले बुधबार विज्ञप्ती जारी गरी नेपाल