माथिल्लो साञ्जेनको विद्युत प्रणालीमा जोडियो, प्रसारण लाइनको समस्याले आधा मात्रै उत्पादन
काठमाडौं । रसुवामा निर्माण भएको १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सान्जेन जलविद्युत कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाबाट गत शनिबारदेखि परीक्षण उत्पादन सुरु गरिएको हो । अहिले आयोजनाको