सहरी विकासको कूल बजेट खर्च ३७ प्रतिशत मात्र, पुँजीगत खर्च बढाउन मन्त्री झाँक्रीको निर्देशन
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्रालय अन्तर्गतका आयोजना प्रमुखहरूलाई पुँजीगत खर्च बढाउन निर्देशन दिएकी छन् । उनले सोमबार मन्त्रालय सम्बद्ध आयोजना प्रमुखबाट हालसम्मको कार्य प्रगतिको समेत जानकारी लिएकी छन् । मन्त्री झाँक्रीले आयोजनाको