सर्वेक्षणमा सहभागीमध्ये ८४.६ प्रतिशत उपभोक्ताको मूल्य वृद्धि हुने अपेक्षा : राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को दोश्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ । कुल २ हजार १० जना उत्तरदाताहरुसँग गरिएको सर्वेक्षणमा आधारित नतिजामा ८४.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा