उद्योग बाणिज्य महासंघको स्थायी समिति र सदस्यता समिति गठन
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको स्थायी समिति र सदस्यता समिति गठन भएको छ । महासंघको विद्यमान विधानको दफा ३७ मा र दफा ३८(ख) मा भएकाे व्यवस्था बमाेजिम साेमबार स्थायी समिति र सदस्यता समिति गठन गरिएकाे