सुख्खा यामको आयात अनिश्चतताले चरम विद्युत संकट निम्तने खतरा,कुटनीति पहल शून्य
काठमाडौं । पुस २६ गते संसदमा विश्वासको मत माग्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा २० घण्टासम्म लोडसेडिङ रहेको र पछि आफैँले लोडसेडिङलाई इतिहास बनाएको भन्दै भाषण गरे । उनले अन्धकारकार अन्त्यसँगै उद्योग,