नेपालको ३६४ मेगावाट भारतीय बजारमा निर्यात, २ देशको विद्युत व्यापारमा कोशेढुंगा: घिसिङ
काठमाडौं । नेपालले देशभित्र खपत हुन नसकेर बढी भएको ६ वटा जलविद्युत केन्द्रको ३६४ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) बजारमा निर्यात गर्न सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले शुक्रबार (आज) बाट स्वीकृति पाएअनुसारको