विद्युत व्यापारमा निजी क्षेत्रलाई यथाशीघ्र सहभागी गराउन र पीपीए खोल्न इप्पानको माग
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विद्युत व्यापारमा निजी क्षेत्रलाई यथाशीघ्र सहभागी गराउन सरकारसँग माग गरेको छ । बुधबार एक विज्ञप्ति जारी गरेर उसले विद्युत व्यापारमा निजी क्षेत्रको सहभागी गराउन भनेर सरकारले