विद्युत उत्पादनको अनुमतिपत्र कसरी प्राप्त गर्ने ?
नेपालमा जलविद्युत आयोजनाबाट विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त गर्नुपूर्व विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र लिनुपर्छ । सर्वेक्षण अनुमतिपत्र पाएपछि आयोजनाकाे सर्वेक्षण गरिन्छ । आयोजनाकाे सर्वेक्षण अध्ययन गर्ने क्रममा म्याद सकिएकाे खण्डमा सर्वेक्षण अनुमतिपत्रकाे नविकरण गर्न सकिन्छ ।