बढीले क्षतिग्रस्त लघुजलविद्युत केन्द्र मर्मत हुँदा लुलाङमा ३ महिनापछि बल्याे बिजुली
म्याग्दी ।म्याग्दीको धवलागिरि गाउँपालिका-२ मा ३ महिनापछि बिजुली बलेको छ । बाढीले क्षतिग्रस्त मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत केन्द्रकाे पुर्निर्माण गरी सञ्चालमा आएपछि गाउँमा बिजुली बलेकाे हाे । लघुजलविद्युत केन्द्रकाे विद्युतगृह